Donate Us   |    Join / Log In    |    Contact / Inquiry
Notice Board
Executive Committee
Members / Contributors
NNIW Policy
NNIW By Laws
NNIW Meeting Minutes
Archives
Related Links
LATEST NEWS & EVENTS
0000-00-00
 
2008-07-15
All Indigenous Nationalities Alliance Felt Need
 
2008-07-15
Inclusive Media Urged
 
 
 
   Members Log In
New Members Sign Up
 
 
Welcome To NNIW Web Site
The National Network of Indigenous Women (NNIW) is a national level alliance of indigenous women's organizations. It includes all indigenous women leaders and professionals from various sectors for a common cause of eliminating all forms of discrimination against women and indigenous peoples.  Read More
Press Release / Reports
2008-01-05
NNIW issued Memorandum to Foreign Minister Sahana Pradhan

राष्ट्रिय आदिवासी जनजाति महिला सञ्जाल

National Network of Indigenous Women-NNIW

(A National Alliance for Indigenous Women's Rights)

Establish: BC 2062 (AD 2005)

-------------------------------------------------------------------------------------------------

प्रेश- विज्ञप्ती

मितिः २०६४/९/१९ गते

मिति २०६४ पौष १९ गते बिहीबार कान्तिपुर दैनिक पत्रिकाको प्रथम पृष्ठमा कुवेतमा नेपाली महिलालाई "मृत्युदण्ड" शिर्ष राखि छापिएको समाचार उपर "राष्ट्रिय आदिवासी जनजाति महिला सञ्जाल" को ध्यान केन्द्रीत भएको छ ।

सो समाचारमा सरकार र सम्बन्धीत निकायहरुले घरेलु कामदार डोल्मा शर्ेपाको जीवन रक्षार्थ कुनै किसिमको पहल नगरेको समेत उल्लेख भएको पाउदा नेपाली आदिवासी जनजाति महिला नागरिकको जीवन सुरक्षाको लागि सरकारले देखाएको उदासिनता र गैर जवाफदेहिता प्रति सरकार लगायत सम्बन्धीत निकायको ध्यान आकार्षा गराउदछौं ।

यो किसिमको दण्डले संयुक्त राष्ट्र्रसंघको बडापत्रमा उल्लेख गरिएको मानव अधिकार सम्बन्धि सन्धी-महासन्धीहरुको समेत कुवेत सरकारले अवज्ञ गरेको हाम्रो ठहर रहेको छ ।

यर्सथ, परराष्ट्र मन्त्रालयले नीज डोल्मा शर्ेपाको मृत्यृदण्डको कार्वाहीलाई रोक्ने प्रक्रियालाई अविलम्ब सुरुवात गर्न हार्दिक अनुरोध गर्दै, यो प्रेश विज्ञप्ती जाहेर गर्दर्र्छौ ।

................. ..........................

लक्की शर्ेपा कृष्णकुमारी वाइबा

अध्यक्ष महासचिव

 
2007-12-31
Condemnation against Terrorism
प्रेस-विज्ञप्ती मिति ः२०६४ पौष १६ सन् २००७ डिसेम्बर २७ साँझ पाकिस्तानी पर्ूव प्रधानमन्त्री वेनजीर भुट्टोको कायरतापर्ूवक निर्मम गोलीहानी हत्या गरिएको आतङ्कवादी गतिविधिको राष्ट्रिय आदिवासी जनजाति महिला सञ्जाल घोर भर्त्सना गर्दछ । महिला नेत्रीहरुको खाँचो रहेको वर्तमान परिवेशमा दक्षिण एशियाको होनाहार एक महिला नेत्री गुमाउनु परेकोमा हामी मर्माहत भएका छौँ । पाकिस्तानी लोकतन्त्रको पहरेदार एवम् निरङ्कुशताको विरुद्धमा संर्घष्ारत वेनजीर भुट्टोको नृसंस हत्याले दक्षिण एशियाको शान्ति स्थिरता र लोकतन्त्रमा खतरा उत्पन्न हुने संभावना बढेको हुनाले सम्पर्ूण्ा दक्षिण एशियाका सरकार एवं नागरिक संगठनहरुले आतङ्कवाद विरुद्ध सजग हुन आहृवान गर्दै मृतकका शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दै यो प्रेश विज्ञप्ती जारी गर्दछौँ । ......................... ....................... लक्की शेपा, अध्यक्ष कृष्णकुमारी वाइबा, महासचिव
 
 
This web site has been visited 27280 times since December 15 2007.
National Network of Indigenous Women (NNIW)
Kathmandu Metropolitan - 34, Baneshwor
Post Box No.: 7238
Phone: +977-1-4115590  Fax: +977-1-4115590
Email: nniw@wlink.com.np
CDO Registered. No. 50/64/65

You want to design a web site like this for you company? Click Here to Contact Webmaster.